राजनीति Archives | Page 726 of 1997 | Khabarhub Khabarhub

प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार, शान्ति परियार, रुपा विक, सीता मिजार र आशा विकसहित दलित समुदायबाट पाँच जना निर्वाचित भएका हुन् । नेकपा (एमाले) बाट ईश्वरबहादुर रिजाल, प्रभु हजरा दुसाध, चन्द्र विश्वकर्मा, रुक्मणि राना बराइली…