राजनीति Archives | Page 753 of 1997 | Khabarhub Khabarhub

संकटमा अर्थतन्त्र, नेताहरुमा सत्ता स्वार्थ मात्र !

काठमाडौँ : पाँच वर्षअछि झण्डै दुईतिहाई बहुमत ल्याएका बेला वाम गठबन्धनका नेताहरुलाई सबैभन्दा पेचिलो प्रश्न तेर्सिएको थियो, अर्थतन्त्र संकट । किनभने त्यतिबेला अर्थतन्त्रको ढुकुटी रित्तो थियो । अर्थ सरोकारका विषयमा खरो टिप्पणी गर्ने हरि रोका भन्थे, ‘ढुकुटी रित्तो छ । ठूलो बहुमत ल्याएर देश कसरी चलाउँछौ ? जबकी देश चलाउन चाहिने अर्थतन्त्र डामाडोल छ ।’…