राजनीति Archives | Page 768 of 1997 | Khabarhub Khabarhub

मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै

काठमाडौं – मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले चार हजार सात सय ६२ मत प्राप्त गरेका छन् । । जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नौ हजार दुई सय नौ मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले चार हजार ५४ मत…