Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले हराउन नसक्ने बताएका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले आइतबार घोराहीमा गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले त्यसका लागि पार्टीभित्र बलियो एकता जरूरी रहेकाले एकढिक्का हुन नेता-कार्यकर्तालाई आग्रह गरे । ‘हामी मिलेमा कसैले हराउन सक्दैन,…