राजनीति Archives | Page 835 of 1997 | Khabarhub Khabarhub

निर्वाचनपछि गठबन्धनको सरकार बन्छ : मन्त्री कार्की

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ लोकतान्त्रिक–वाम गठबन्धनको सम्पर्क कार्यालयको आज उद्घाटन कार्यक्रममा उनले निर्वाचनबाट सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउने र गठबन्धनकै सरकार बन्ने दाबी गरे । प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का लोकतान्त्रिक वाम–गठबन्धनका उमेदवारसमेत रहनुभएका…