राजनीति Archives | Page 85 of 1920 | Khabarhub Khabarhub

नेताहरूले उग्र महत्त्वकांक्षा नत्यागेसम्म पार्टी परिवर्तन हुँदैन : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरूले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारे सम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कोइरालाले कांग्रेस पार्टी परिवर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए। युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धराशायी हुने कोइरालाको भनाई थियो । 'दैनिक लस्कर लागेर युवा विदेशिएकामा हामी कसैलाई चिन्ता छैन…