राजनीति Archives | Page 862 of 1997 | Khabarhub Khabarhub

राजनीतिक स्थिरता नभई देश विकास नहुने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाइ

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थितरता आवश्यक रहेको बताएका छन् । राजनीतिक स्थिरताका लागि सत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए । ओलीलाई जनताले दुई तीहाईको मत दिँदा उनले दुई/दुई पटक संसद विघटन गरेर राजनीतिक द्वन्द्व निम्त्याएको बताए । ‘देशलाई विकासको खाँचो भएका वेला ओलीले राजनीतिक द्वन्द्व निम्त्याएर विकासको काम…