राजनीति Archives | Page 87 of 2027 | Khabarhub Khabarhub

लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफ्नो विवाह गर्ने वा नगर्ने विषयमा पार्टीले निर्णय गर्नुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै उनले आफ्नो विवाहकाबारे पार्टीले निर्णय गरिदिनुपर्ने बताएका हुन् । ‘गर्लफ्रेन्डको कुरा । मेरो जीवनकैबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहे नै गर्ने…