Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अस्थिर भनिएकोमा गुनासो गरेका छन् । एकीकृत समाजवादीले १० औं महाधिवेशनको राजनीतिक दस्तावेजमा आफूलाई अस्थिर भनेकोमा दुखेसो गर्दै अब वामपन्थी एकतामा जानुपर्ने बताएका हुन् । समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा आफ्नो अस्थिर स्वभावकै कारण जनयुद्ध सम्भव भएको बताए । उनले पञ्चायतकालदेखि नै आफू…