राजनीति Archives | Page 99 of 1916 | Khabarhub Khabarhub

कोशी प्रदेशसभामा स्थानीय सेवा गठन विधेयक सर्वसम्मतिले पारित

विराटनगर- कोशी प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव बिना विभागीयमन्त्री शम्शेर राईले प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम ९२ बमोजिम पेश…