Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा एमाले बाहेकको वाम गठबन्धन सम्भव भएको बताएका छन् । माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् । उनले भने ‘आगामी प्रतिनिधिसभा…