Live on
Your Voice, Your Power
१. पृथ्वीको भाग पृथ्वीमा २९.२% भाग जमिन छ भने ७०.८% पानी । २. ठुलो फूल सबैभन्दा ठुलो फूल Giant Rafflesia हो । यसको एक छेउदेखि अर्को छेउसम्मको लम्बाइ ३.५ फिटसम्म हुन्छ भने तौल ७ किलोसम्म हुन्छ । ३. मृत्युदण्ड सन् १७८७ मै अस्ट्रिया देशले मृत्युदण्ड हटाएको थियो । हालसम्म १०० भन्दा बढी देशमा मृत्युदण्ड वैधानिक…