Live on
Your Voice, Your Power
कुखुरा पहिले कि अण्डा पहिले ? यो वर्षौँदेखि सोधिएको प्रश्न हो । युनानी दार्शनिक एवम् इतिहासकार प्लुटार्कले इस्वी संवत १०० आसपासमा यो प्रश्न सर्वप्रथम सोधेको इतिहासमा पाइन्छ । त्यसयता धेरैले यस प्रश्नको जवाफ दिने प्रयास गरेका छन् । पृथ्वीमा कुखुराको क्रमविकास हुनुअघि अस्तित्वमा रहेका अन्य जीवहरूले अण्डा पार्ने गरेको र त्यसबाट बच्चा कोरल्ने गरेको वैज्ञानिकहरू…