Live on
Your Voice, Your Power
सामाजिक सञ्जाल एक विश्वब्यापी प्लेटफर्म हो । जहाँ अनेकौ प्रकारका तस्वीर÷भिडियो शेयर गरिन्छ र कतिपय भाइरल हुने गर्दछन् । यस्तैमा सामाजिक सञ्जालमा एक कागको भिडियो अहिले निकै चर्चामा छ । अक्सर साना बच्चाहरुले आफुलाई धेरै वा ठुलो मात्रामा खानेकुरा÷खेलाउन नदिदा रिसाउने गर्दछन् । भाइरल भिडियोमा एक कागको लोभ त्यस्तै देख्न सकिन्छ । भिडियोमा एक काग…