Live on
Your Voice, Your Power
हिन्दु धर्ममा घरमा कुनै पनि पूजाआजा वा शुभ कर्म गर्नु अगाडि बत्ति बाल्नै पर्छ । बत्ति नबालि गरिएको पूजालाई अधुरो मानिन्छ । पितृको श्राद्ध गर्दा पनि बत्ति बालेर सुरु गरिन्छ भने दशैँ, तिहार, दिवालीलगायत शुभ कार्य पनि बत्ति बालेर सुरु गरिन्छ । कसैको मृत्युको खरबमा उसको सम्झनामा आत्माको शान्तिका लागि पनि मन्दिर लगायतका स्थलहरूमा बत्ती…