Live on
Your Voice, Your Power
आजकल सामाजिक सञ्जालमा वन्यजन्तुसँग् जोडिएका भिडियो र तस्बिरहरु निकै रुचाइन्छ । कहिलेकाहि जनावर वा पक्षिंको अनौठो ब्यवहारले निकै चर्चा पाउने गरेको छ । यस्तैमा आजकल एक हात्तीको भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोमा एक हात्ती योगा गरेको देख्न सकिन्छ । एक विशाल हात्ती स्टन्ट झै योगा गर्दछ । हात्तीलाई योगा…