Live on
Your Voice, Your Power
कोरोना महामारीका कारण शैक्षिक संस्थाहरु बन्द छन् । यस चुनौतीको एक मात्र सहायक बनेको छ इन्टरनेट । लकडाउन र कोरोना संक्रमणको त्रासका कारण विद्यालयहरु विद्यार्थीलाई अनलाइनमा पढाउदै आएका छन् । तर अनलाइन शिक्षाका क्रममा भिडियो खिच्ने क्यामेराको होल्डर वा ट्राइपोड नभइदिँदा निकै कष्टकर हुने गरेको छ । यहि कष्टको समाधान गर्न भारतकी एक शिक्षिकाले गज्जबको…