रोचक/विचित्र संसार Archives | Page 43 of 71 | Khabarhub Khabarhub

उस्तै अनुहारका दुई अपरिचित व्यक्ति संयोगले भेटिएपछि…

एजेन्सी- जुम्ल्याहा मानिसहरुको अनुहार र आनीबानी मिल्नु नौलो कुरा होइन । तर नितान्त अपरिचित केही व्यक्तिहरु पनि उस्तै अनुहारका हुने गरेका घटनाहरु सार्वजनिक हुँदै आएका छन् । हालै लन्डनको एउटा प्लेनमा उस्तै अनुहार भएका दुई व्यक्ति एकैसाथ संयोले भेटिएका थिए । उनीहरुलाई देखेर अन्य मानिसहरुले जुम्ल्याहा होलान् भन्ने अनुमान गरेका थिए । तर, वास्तविकता भने अर्कै…