Live on
Your Voice, Your Power
नेपालका विकट पहाडि जिल्ला तथा हिमाली जिल्लाका कतिपय स्थानमा पुल नहुदाँ मानिसहरु तुइनबा आवातजावात गरेको देख्नु÷सुन्नु भएको होला । तुइनमा झुण्डिएर अवातजावत गर्दा मानिसको खसेर मृत्यु हुने जोखिम उच्च हुन्छ । पहाडि वा हिमाली मात्र होइन तराइका पुल नभएका खोलानाला पार गरेर विद्यालय जाने विद्यार्थीलाई बर्षामा निकै चुनौती हुने गरेको छ । यहि समस्याको शिकार…