Live on
Your Voice, Your Power
मुसा एक स्तनधारी जीव हो । सामान्यतया मुसाको पनि थुप्रै प्रजाती हुन्छन् । मुसा विशेष गरी माटो मुनी दुलो बनाएर बस्छ । हिन्दू संस्कृतिका अनुसार मुसालाई भगवान गणेशको वाहनका रुपमा लिइन्छ । आज हामी मुसाको अनौठो गुणको चर्चा गर्दै छौं । अहिले लामो समयसम्म पानी नपिइकन बाँच्ने जीव भनेर मरुभूमीमा पाइएने ऊँटलाई लिइन्छ । तर…