रोचक/विचित्र संसार Archives | Page 48 of 70 | Khabarhub Khabarhub

१९ वर्षे छोरीभन्दा ४३ वर्षीया आमा तरुनी, नपत्याए हेर्नुहोस तस्वीर

कुमार बस्नेतले केहि दशक अगाडि एक गीत भनेका छन्, छोरीभन्दा आमा तरुनी... । त्यसबेलाको यस गीतलाई सार्थकता प्रदान गरेको छ, क्यालिफोर्नियाको एक आमाछोरीको तस्वीरले । जहाँ १९ वर्षीया छोरीभन्दा ४३ वर्षकी आमा तरुनी देखिएकी छन् । पश्चिमी अमेरीकी राज्य क्यालिफोर्निया निवासी ४३ वर्षीया आमा जोलिन डियाज आफ्नी १९ बर्षिय छोरी मिलानीभन्दा जवान देखिएकी छन् ।…