Live on
Your Voice, Your Power
स्कटल्याण्ड- जुम्ल्याहा बच्चाको जन्मदरका लागि स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा रहेको मानिन्छ । इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने त्यहाँ धेरै जुम्ल्याहा बच्चा जन्मिन्छन् । त्यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा बालबालिकाले सँगै विद्यालय पढ्न थालेका छन् । समाचार एजेन्सी पीएका अनुसार यस वर्ष इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयमा १७ जुम्ल्याहा भर्ना भएका छन् । स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्रका…