Live on
Your Voice, Your Power
एजेन्सी- एक महिलाले ३५ हजार फिट माथि उडिरहेको विमानमा बच्चा जन्माएकी छिन् । साउदीअरबको दम्मासबाट भारतको कोच्चिआतीका लागि उडेको विमानमा एक यात्रुले बच्चा जन्माएकी हुन् । उडिरहेको विमानमा बच्चा जन्मिएपछि केहीबेर विमानभित्र असहज परिस्थिति बनेको थियो । ती महिलाले बच्चा जन्माएपछि विमान मुम्बइमा आकस्मिक अवतरण गरिएको थियो । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा…