रोचक/विचित्र संसार Archives | Page 61 of 70 | Khabarhub Khabarhub

एसियाका अन्य देशमा नपाइने अनौठो जनावर नेपालमा, एउटैको मूल्य ७ लाख !

काठमाडौं– एसियाली अन्य मुलुकहरुमा नपाइने यो अनौठो जनावर नेपालमा पाइन्छ । नेपालको दोलखा र मकवानपुरमा यसको व्यावसायिक रुपमै पालिएको छ । मुख हेर्दा भेडाको जस्तो, पुच्छर घोडाको जस्तो र घाटीदेखि टाउकोसम्म हेर्दा उटजस्तो लाग्ने यो जनावर ऊँट, घोडा वा भेडा मध्ये कुनै पनि होइन । जर्मन भाषामा यसलाई अल्पाका भनिन्छ । नेपालीमा पनि यसलाई अल्पाका…