Live on
Your Voice, Your Power
एजेन्सी- सामान्यतया कसैलाई ह्याण्डसम अर्थात ब्युटिफुल भन्नु कुनै नौलो कुरा होइन । झन् यसो भन्दैमा कारबाही नै भोग्नु पर्छ भन्ने त कसैले सोचेको समेत हुँदैन । तर, भयो त्यस्तै आफ्नै सहकर्मी साथीलाई ह्याण्डसम भन्दा समाचार वाचिकाको जागिर नै निलम्बनमा पर्यो । यो घटना नेपालको भने होइन, कुवेतमा आफ्नो पुरुष साथीलाई सुन्दर अर्थात ह्याण्डसम भनेको भन्दै…