Live on
Your Voice, Your Power
२०७२ सालको महाविनाशकारी भूकम्प आउँदा उत्तरी छिमेकी चीनले नेपालसँग जोडिएको तातोपानी नाका बन्द गरेको थियो। रसुवागढी केरुङ नाकाबाट आंशिक रुपमा आयात निर्यात भइरहेको थियो। कोभिड–१९ को संक्रमणपछि चीनले करिब तीन वर्षसम्म नेपालसँग जोडिएका सीमा नाकालाई खुला गरेन। यसले नेपाललाई निकै ठुलो क्षति पुग्यो। दुई पक्षीय व्यापारमा नेपालले ठुलो आयतनको व्यापारघाटा सहनु पर्यो। हाल आएर नेपाली…