विचार Archives | Page 27 of 99 | Khabarhub Khabarhub

अर्थतन्त्र गरिब भएपछि प्रजातन्त्र गरिमामय हुँदैन

कोभिडले सबै कुरा बिगार्याे । युक्रेनले सबै केन्द्र खाद्य आपूर्ति बिगारिदियो । ऊर्जाको संकट आउने भयो । यसको असर धेरै छन्, यसलाई हामीले सके पनि नसके पनि व्यहोर्नुपर्छ । अर्थतन्त्रको जुन सूचाङ्क छ । त्यो हेर्दा हाम्रो राजस्व र खर्चको अनुपात हेर्ने हो भने राजस्वले खर्च पनि धान्न सकेन । हामीले संविधानमा धेरै ठुलो कुराहरू…