विचार Archives | Page 26 of 112 | Khabarhub Khabarhub

‘सरकारसँगै विदेश नीति परिवर्तन हुनु हुँदैन’

हामीले अहिले पत्रपत्रिकामा वा साथीहरूसँग कुरा गर्दा नयाँ भू-राजनीतिक गतिशीलताको कुरा गरेर, ओहो अब के हुन्छ भनेर अलिकति अत्तालिएको जस्तो वा ‘थ्रेट’को रूपमा बढी लियौँ कि जस्तो लाग्छ। म यसलाई अवसरको रूपमा लिन्छु। किनभने यो नयाँ ‘सिनायारियो’ होइन। पहिला दुई वटा विश्वव्यापी शक्ति (ग्लोबल पावर) थिए अमेरिका र रसिया। अहिले रसियालाई चाइनाले प्रतिस्थापन (रिपेल्क्स) गरेको…