विचार Archives | Page 45 of 111 | Khabarhub Khabarhub

‘अर्थतन्त्र दुर्घटनामा परे पनि नेपाल श्रीलंका बन्दैन’

नेपाल श्रीलङ्काको मार्गमा छ त ? भन्ने प्रश्न अहिले निकै धेरै महत्वका साथ उठाइएको छ। सरकार र उ मातहतका निकायले त्यो सम्भावना नभएको बताउने गरेका छन् । तर वाम बुद्धिजीवीहरू र वाम झुकाव भएका केही राजनीतिकर्मी र अर्थराजनीतिलाईसमेत बुझेकाहरूले भने नेपाल शीघ्र श्रीलङ्काकै हालतमा प्रवेश गर्ने दाबी गरिरहेका छन् । राष्ट्र बैंकका गभर्नरले पनि केही…