विचार Archives | Page 46 of 110 | Khabarhub Khabarhub

‘ऋण बाँकी छ, योजना बनाउँदा सतर्कता अपनाउनुपर्छ’

आर्थिक वर्ष २०७९/८० को बजेट आएपछि सुरुमा २ वटा ‘स्कुल अफ थट’ हामीले देख्यौँ । अहिलेको मूल वृहत् आर्थिक परिसूचकहरू जुन गतिमा अगाडि बढिराखेको छ। हामीले जे जति प्रगति गरेका छौँ । त्यसलाई संवोधन हुने गरेरै यो बजेट आएको हो । कतिपय कुरामा अनावश्यक रूपमा चुनावलाई दृष्टिगत गरेको देखिन्छ भन्ने एउटा स्कुल अफ थट छ…