Live on
Your Voice, Your Power
एउटा सामान्य माग लिएर विद्यार्थीले थालेको आन्दोलनका कारण बंगलादेशका प्रधानमन्त्री शेख हसिना देश छोडेर भाग्नुपर्यो । सरकारी ‘कोटा’को विषयमा विद्यार्थीले सुरु गरेको आन्दोलनमा विस्तारै आम नागरिकसमेत सहभागी हुन थालेपछि सरकारले त्यसलाई थेग्न सकेन र अन्तत: अर्को देशमा शरण लिएर प्रधानमन्त्रीले देश छोड्नुपर्यो। अहिले त्यहाँ एकजना स्वतन्त्र व्यक्ति अर्थात् विश्व प्रतिष्ठित नोबेल पुरस्कार पाएका मोहम्मद युनुसलाई…