Live on
Your Voice, Your Power
आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटले सूचना प्रविधिको क्षेत्रलाई महत्वपूर्ण स्थान दिँदै सूचना प्रविधिलाई अर्थतन्त्रको सम्वाहकका रुपमा लिइएको छ । सूचना प्रविधिको क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी सिर्जना गर्न यो आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अगाडि बढाउने बजेटले उद्घोष गरेको छ । सरकारले राखेका यी लक्ष्य प्राप्त…