Live on
Your Voice, Your Power
म्यानमारको सेनाले देशमा सैन्य ‘कु’ मार्फत निर्वाचित सरकारलाई अपदस्थ गरेर देशको शासन सत्ता आफ्नो हातमा लिएको दुई महीनाभन्दा बढी भएको छ । सैन्य जुन्ता जसलाई औपचारिकरूपमा ‘राज्य प्रशासन परिषद् (एसएसी)’ भनिन्छ, उसले अझै देशलाई सामान्य अवस्थामा ल्याउन सकेको छैन । सैन्य कु विरुद्ध र प्रदर्शनमा भएका सैन्य हस्तक्षेप विरुद्ध देशैभर प्रदर्शन भइरहेका छन् । नयाँ…