विचार Archives | Page 8 of 110 | Khabarhub Khabarhub

युरोपका ‘नटबरलाल’ : नक्कली हिराखानी बेचबिखन, बैंकको उठिबास

भनिन्छ- ‘परिश्रमको फल मीठो हुन्छ।’ यो शतप्रतिशत सत्य हो। तर पनि विश्वमा अरुलाई ठगेर अर्थात परिश्रम नगरी मीठो फल चाख्नेको कमी छैन। चोरी, डकैती गर्ने व्यक्तिलाई कानुनले पनि छोड्दैन। तर अपराध गरेर कानुनको हातमा नपरी मोज गर्ने संसारमा धेरै पाइन्छन्। यस्तै अर्काको धन ठगेर कानुनको शिकार नभई मोज गर्ने दुई सफल ठगहरु हुन- फिलिप आर्नोल्ड…