विचार Archives | Page 96 of 99 | Khabarhub Khabarhub

पूर्वाधार निर्माणमा जटिल बन्दैछ ढिलासुस्तीको रोग

योजना कार्यान्वयनमा ढिलासुस्ती तथा लागत वृद्धिहरु जुम्ल्याहा तथा झण्डै परपुरक प्रवृतिको रुपमा बिश्वव्यापी बनेको छ । आयोजनाहरु समयमै पूरा नभएपछि त्यसको लागत आकासिदै जानु स्वाभाविक हो । किनकि भण्डै वर्षौको परिश्रमबाट अविछिन्न रुपमा कार्य गरिने अनुमानको आधारमा तयार गरिएको निर्माण तालिकामा ठेकेदारकै समेत सहमति (अझ ठेकेदारले नै तयार गरेको कार्यतालिका)मा त्रुटिहरु प्रमाणित गर्न सकेमा उसका लागि…