विचार Archives | Page 96 of 110 | Khabarhub Khabarhub

विद्यालय तहबाटै विद्यार्थीलाई राज्यप्रति जिम्मेवार बनाउन सिकाउँ

शिक्षाले व्यक्तिलाई सम्बेदनशिल र जवाफदेही बनाउछ। त्यसैले भनिन्छ नि शिक्षा भनेको व्यक्तिले पाएको कागजको प्रमाणपत्र मात्रै होइन उसको संस्कार र आचरण पनि हो जसको प्रदर्शन आर्जित ज्ञानको भरमा गर्छ। जब कुरा आउछ औपचारिक शिक्षाको तब सर्बप्रथम विद्यालयको तस्वीर आगाडी आउँछ। व्यक्तिको सामाजिकीकरणमा विद्यालयको वातावरण तथा शैक्षिक कार्यक्रमहरुको अहम भूमिका रहन्छ । अनुसन्धानले भन्छ कि एक…