विचार Archives | Page 96 of 100 | Khabarhub Khabarhub

कम्युनिस्ट कमजोर बन्दैमा कांग्रेस बलियो हुँदैन

अहिले नेपाली कांग्रेस प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पराजय भोगेर पहिलोबाट दोस्रो दलका रुपमा सत्तापक्षबाट प्रमुख प्रतिपक्षका रुपमा संसदमा उपस्थित छ । यो सत्य र यथार्थ हो । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा छ र यो सत्य एवं कठोर परिस्थितिलाई स्वीकार गरेर आगामी दिनमा पार्टीलाई कसरी संसदमा भारी बहुमतसहित सत्तामा पुर्‍याउने र जनचाहना अनुरुपको…