Live on
Your Voice, Your Power
काठमाडौँ– २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट पूर्ण वा आंशिक क्षति पुगेर पुनर्निर्माण गर्ने भनिएका ७ हजार ५५३ विद्यालय भवनमध्ये गत जेठसम्ममा ६ हजार २४१ तयार भए । संघीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाका १३ वटा विद्यालय भने अझै अलपत्र छन् । विनाशकारी भूकम्पले काठमाडौँ महानगरपालिकाभित्रका ९१ वटा सामुदायिक विद्यालयमध्ये ४३ वटामा पूर्ण र १३ वटामा आंशिक…