श्रम/वैदेशिक रोजगार Archives | Page 2 of 51 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सम्झनामा बालियो द्वीप (तस्बिरहरू)

काठमाडौं- अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा बुधबार काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको छ। वैदेशिक रोजगारीमा गएर जीवन गुमाएका नेपालीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो । आप्रवासनका क्रममा ज्यान गुमाएका १४ हजार २२४ नेपाली कामदारलाई श्रद्धाञ्जली दिन भृकुटीमण्डपमा दीप प्रज्वलन गरिएको हो । प्रवासी नेपाली कोअर्डिनेशन कमिटी, सुरक्षित अध्यागमनको लागि राष्ट्रिय सञ्जाल र श्रम तथा रोजगार मन्त्रालयद्वारा गठित…