श्रम/वैदेशिक रोजगार Archives | Page 30 of 50 | Khabarhub Khabarhub

जापान नर्सिङ कियरगिभरमा जान ‘एन फोर’ पास अनिवार्य

काठमाडौं- रोजगारीका लागि जापान नसिर्ङ कियरगिभरमा जानका लागि 'एन फोर' अनिवार्य उत्र्तीण गर्नुपर्ने भएको छ । जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालमा आगामी अक्टोबर र नोभेम्बर महिनामा नसिर्ङ कियरगिभरका लागि भाषा परीक्षा लिने भएको छ । नसिङ कियरगिभरको योग्यता भने तोकिएको छैन । भाषा परीक्षामा सामेल हुन मात्र आह्वान गरिएको छ । नर्सिङ…