श्रम/वैदेशिक रोजगार Archives | Page 33 of 51 | Khabarhub Khabarhub

राजधानी बाहिरबाट ६७ हजार कामदारले लिए पुनः श्रम स्वीकृति

काठमाडौं– काठमाडौंभन्दा बाहिरबाट ६७ हजार वैदेशिक रोजगारीमा जाने कामदारले पुनः श्रम स्वीकृति लिएका छन् । सरकारले गत पुसदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा पुनः श्रम स्वीकृति काठमाडौं बाहिरबाट जारी गर्ने सुरु गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ पुस महिनादेखि सातवटै प्रदेशबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको थियो ।…