Live on
Your Voice, Your Power
काठमाडौं–विराटनगरकी लिलाकुमारी राई दुई महिनाअघि रोजगारीका लागि कुवेत पुगिन । राईलाई आरपी इन्टरनेशनल कन्सलटेन्सी प्रालिले क्लिनरको व्यक्तिगत भिसा निकालेर ब्यूटिपार्लरमा पठायो । लिला कुवेत पुगेको एक महिनाभित्रै काम गर्नै नजान्ने भन्दै कम्पनीले स्वदेश फिर्ता पठाइदिएको गुनासो वैदेशिक रोजगार विभागको मुद्दा शाखाका कर्मचारीलाई गदैथिन । राईलाई नेपालबाट जादाँ १ सय २० केडी (कुवेत) तबल दिने श्रम…