श्रम/वैदेशिक रोजगार Archives | Page 46 of 51 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण केन्द्र सञ्चालन– एक करोडको उपकरण अनिवार्य

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका मेडिकलका लागि नयाँ मापदण्ड तयार गरेको छ । नयाँ मापदण्ड अनुसार एक करोडभन्दा माथिको प्रविधि युक्त उपकरण अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । नयाँ मापदण्डमा मेडिकल संस्थालाई खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने मन्त्रालयले जानकारी दिएको छ । सोही अनुसार…