साहित्य « Khabarhub

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी)द्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरेकाले उक्त पुस्तकलाई मदन पुरस्कार २०८२ दिने निर्णय गरेको हो। यस वर्ष मदन…