साहित्य Archives | Page 2 of 29 | Khabarhub Khabarhub

‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन प्रवर्द्धनको मार्गचित्र

काठमाडौं- कवि तथा नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन विकासका लागि एउटा दरिलो मार्गचित्र हुन सक्ने साहित्यकार एवम् समालोचकहरूले औंल्याएका छन् । शनिबार सार्वजनिक गरिएको कृतिमा हिमाली जिल्ला डोल्पा, त्यहाँको भूबनोट, भाषा–संस्कृति र प्राकृतिक मनोरमताको बडो लालित्यपूर्ण तरिकाले लिपिबद्ध गरिएको हुँदा यो एउटा गहकिलो दस्तावेज हुन सक्ने कुरा औंल्याइएको हो ।…