Live on
Your Voice, Your Power
काठमाडौं – साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । चालिसे विभिन्न साहित्यक संस्थामासमेत सक्रिय छन् । रमेश विकलको सम्झनामा स्थापित प्रतिष्ठानमा उनी महासचिव र भैरव अर्यालको नाममा स्थापित भैरव पुरस्कार गुठीमा उपाध्यक्ष हुन् । उनका दर्जनौँ साहित्यिक कृति प्रकाशित भइसकेका छन्…