Live on
Your Voice, Your Power
काठमाडौं– उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित ‘डायनकी छोरी’ कथा संग्रहको लोकार्पण गरिएको छ । पत्रकार भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका हुन् । लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताए । उनले फरक–फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर लेखेको बताए । कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका…