साहित्य Archives | Page 28 of 30 | Khabarhub Khabarhub

पाण्डव पुजारा गजल: किसानका छोरा हामी, खेत सुधार्न जान्नुपर्छ

पाण्डव पुजारा किसानका छोरा हामी, खेत सुधार्न जान्नुपर्छ । शहीदका छोरा हामी देश सुधार्न जान्नुपर्छ । असारको महिना तिर कोदालो र हलो बोकी, उबो काले उनो फुर्के भन्दै गोरु जोत्न जान्नुपर्छ । बर्षायाममा हिलो संग लडीबुडी गर्दै, भविष्यमा धान हुने, बिऊ रोप्न जान्नुपर्छ । आकाशबाट पानी नझर्दा, खडेरी भई बिऊ सुक्ने, बाली नाली सुधार्नलाई, पानी…