साहित्य Archives | Page 29 of 29 | Khabarhub Khabarhub

गजल– जीन्दगी

अलिकति नशा, अलिकति पीडा मिश्रण पो रहेछ जीन्दगी सपनामै अल्झिरहने अस्वीकार्य विपना भ्रम रहेछ जीन्दगी । उडेर चन्द्र छुन सुर्याए सानैमा महाकवी देवकोटाले तर झन्झावत वीचमा मरीचिका खोज्दै सकिने रहेछ जीन्दगी । असफलता बीचमा पनि अद्भुत चमक देखिन्छ मुहारमा आधार विनाका दिवास्वप्नमा हराऊँदै वित्ने रहेछ जीन्दगी । थाहा नपाउने के थियो र तर अज्ञानी भएँ…