साहित्य Archives | Page 32 of 38 | Khabarhub Khabarhub

‘सबै शीर्ष नेतालाई एकै ठाउँ बोलाएर व्यङ्ग्य गर्नु सजिलो छैन, गाली पनि खाइन्छ’

काठमाडौं–यसपटक सिस्नुपानी नेपालले राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हास्यव्यङ्ग्यात्मक ‘सिस्नुपानी देउसी’ मात्र खेलेन । बुबाको मुख हेर्ने दिनको सन्दर्भ पारेर ‘बा’ विशेष कविताहरू पनि प्रस्तुत गर्‍यो । यसवर्ष ‘बा’ र ‘सिस्नुपानी देउसी’ दुवैले लोकप्रियता कमाए । ‘बा’ लाई सम्बोधन गरिएका कविताले धेरैलाई भावुक बनायो । देउसीले हँसायो । दुवै कार्यक्रममा नेताहरुको उल्लेख्य उपस्थिति थियो ।…