Live on
Your Voice, Your Power
काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजले आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा काठमाडौँ, दाङ, नवलपुर, कैलाली र पर्सा गरी पाँच जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी स्रष्टाहरूलाई सम्मानित गरेको छ। समाजले २० हजार रूपैयाँ राशिको स्रष्टा सम्मान/सौगात पुरस्कारबाट विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो। स्रष्टा सम्मान कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा दिएको योगदानको चर्चा गरिएको थियो।…